• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सपनामा डेन्जरफाइट

शेरे :- यार
हिजो मेरो सपनामा रामेसंग
डेन्जरफाइट
परेको थियो, आज राती त म
सुत्दीन !......

हर्के :- हिजो पो फाइट परेको, आज किन
नसुत्ने ?

शेरे :-रामेले आज केटा लिएर
आउछुभनेको थियो यार